गायक लक्ष्मण श्रीको स्वर रहेको ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यो गीत लक्ष्मण श्रीको नयाँ एल्बम ‘रचना’ मा समावेश रहेको छ। गीतमा मिलन बस्नेतको शब्द र बीबी अनुरागीको संगीत छ। सार्वजनिक यस गीतको म्युजिक भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका छ्न भने भिडियोमा लक्ष्मण श्री र नायिका बेनिशा हमालको अभिनय रहेको छ। विकाश दाहालको सम्पादन रहेको यस गीतको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन्।
होम » गीत / संगीत » बेनिशा कसलाई भन्दैछिन् ‘मनको घाउ निको पार्ने मलम हौ तिमी’….
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
नेपाली गीतसंगीत र फेसनलाई सम्मान गर्दै ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ आवेदन खुल्यो
‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डका...
प्रहलाद तिमल्सिनाको ‘मनमा घाउ’, प्रेम र पीडाको कथा – हृदय छुने शब्द र संगीत
‘मनमा घाउ’ गीत सार्वजनिक भएको छ। प्रहलाद तिमल्सिनाको स्वर, प्रवल विष्टको शब्द र विकास चौधरीको संगीत रहेको गीतले प्रेम र पीडाको कथा प्रस्तुत गर्छ।
‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ रिलिज, बिस्टसहित स्टार कास्टको इनर्जेटिक डान्स
मालती मंगले को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ। रामकृष्ण ढकाल र मेलिना राई को स्वरमा रहेको गीतमा विजय बराल, वर्षा राउतसहित कलाकारहरूको आकर्षक डान्स...
टेस्ला कारबाट शव भेटिएपछि चर्चित गायक D4vd (डीफोरभिड) हत्या आशंकामा पक्राउ, केसले ल्यायो सनसनी
अमेरिकी गायक d4vd (डेविड एन्थोनी बर्क) १४ वर्षीया किशोरीको हत्या आशंकामा पक्राउ परेका छन्। लस एन्जलस प्रहरीले उनलाई बिना जमानत हिरासतमा राख्दै अनुसन्धान अघि...
बालेनको १२ वर्ष पुरानो Rap Battle भिडियो विवादमा: युट्युबबाट हटाउन साइबर ब्यूरोमा उजुरी
बालेन्द्र शाह (बालेन) को १२ वर्ष पुरानो Rap Battle भिडियो युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ। उजुरीमा Rap Battle भिडियोमा महिला र लैंगिक...
पुरानो केमिस्ट्री, नयाँ प्रस्तुति: राजेश-करिश्माको ‘नाँच्छु रोधी घरैमा’ गीतले तान्यो ध्यान
राजेश हमाल र करिश्मा मानन्धर अभिनित ‘नाँच्छु रोधी घरैमा’ गीतको भिडियो सार्वजनिक भएको छ। गीतमा प्रतिक्षा गुरुङ को स्वर रहेको छ भने भिडियो देवेन्द्र पाण्डे ले...
रेखा थापा र बेनिशा हमाल एकै प्रोजेक्टमा: ‘सेतो धरती’ नाटकको तयारी पूरा
मदन पुरस्कार विजेता उपन्यास ‘सेतो धरती’मा आधारित नाटक चैत २७ गतेदेखि मञ्चन हुँदैछ। रेखा थापा निर्माता बनेकी छन् भने बेनिशा हमालले रंगमञ्चमा डेब्यू गर्दैछिन्।
नेपाली र्याप संगीतमा GBOB को बढ्दो लोकप्रियता
'मिलेन तेरो लेबल बाउबेला ए!' भाईरल र्याप गीतका GBOB (Sudeep Bhandari) - आफ्नै फरक शैली, सशक्त लिरिक्स र दमदार स्टेज प्रस्तुतीका कारण नेपालका विभिन्न मेला...
अभिनेत्री बेनिशा हमालको छोटो फिल्म ‘मिसिङ ब्राइड’
अभिनेत्री बेनिशा हमालको रहस्यमय कथामा बनेको छोटो फिल्म Missing Bride मा वर्षा राउत बेहुलीको भूमिकामा छिन् भने विवेक सिंह ठकुरी लेखकको भूमिकामा देखिएका छन्।
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...

