ग्ल्यामर नेपाल ।
लामो समय गीत लेखनपछि गायनमा लागेकी गायत्री थापाले लोक पप गीत भिडियो ‘कल गर मायालु मिस कल नगर…’ रिलिज गरेकी छन्। थापाले यो गीतको म्युजिक भिडियो सामाजिक सञ्जाल यु ट्युब मार्फत रिलिज गरेकी हुन्। रिलिज भएको छोटो समयमा नै हजारौ दर्शकले म्युजिक भिडियो हेरेपछि उनी दंग परेकी छन्। यो भिडियोलाई छोटो समयमा नै दर्शकले बढी मन पराएको उनले बताइन्।

नायिका सुष्माकार्की को गरमा गरम नृत्य फिचर्ड गरिएको म्युजिक भिडियोलाई संचार कर्मी डब्बु क्षत्रीले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा सुष्मा कार्की संगै अभिनेता गजित विष्टले पनि डान्स गरेका छन्। राशी भण्डारीले कोरियोग्राफी गरेको यो भिडियो निरोज श्रेष्ठले खिचेका हुन्। मित्र गुरुङले सम्पादन गरेको यो लोक आइटम म्युजिक भिडियो चलचित्रको आइटम गीतभन्दा कम नबनेको सञ्चारकर्मीको प्रतिक्रिया छ।
होम » गीत / संगीत » गायत्रीको मिसकलमा सुष्माकार्कीको गरमा गरम डान्स
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
नेपाली र्याप संगीतमा GBOB को बढ्दो लोकप्रियता
'मिलेन तेरो लेबल बाउबेला ए!' भाईरल र्याप गीतका GBOB (Sudeep Bhandari) - आफ्नै फरक शैली, सशक्त लिरिक्स र दमदार स्टेज प्रस्तुतीका कारण नेपालका विभिन्न मेला...
अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा ‘द चेन्ज’ (परिबर्तन) र ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
'बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' मा गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्रीको लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) र निर्देशक केपी पाठकको बृत्तचित्र...
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
बोगुरा इन्टरनेशनल फिल्म फेस्टिबल २०२६ मा डब्बु क्षेत्री निर्देशीत ‘द चेन्ज’
‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिब २०२६’ मा नेपाली समाजमा विधामान कुरीतिमाथि केन्द्रित लघु चलचित्र ‘द चेन्ज’ चयन भएको छ। डब्बु क्षेत्री निर्देशीत यो लघु...
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
चलचित्र ‘सोल्टिनी’को लिरिकल गीत ‘नौलाखे तारा’
चलचित्र 'सोल्टिनी’को ‘नौलाखे तारा’मा प्रयोग गरिएका भिजुअल र तस्बिरहरूले चलचित्रका मुख्य पात्र प्रकाश सपुत र परीक्षा लिम्बुबीचको प्रेममा देखा परेका पारिवारिक...
मलेशियामा छायांकन गरिएको गीत ‘लहर झैँ’मा रमाउँदै सरिता भारती
मलेशियाको समुन्द्र किनार देखि विभिन्न स्थलमा छायांकन गरिएको 'लहर झैँ' गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा मोडल सरिता भारतीले अभिनय गरेकी छिन्।
प्रताप र समिक्षाको ‘वयान’मा, प्रियना र सन्तोषको अभिनय
गायक प्रताप दास र गायिका...
