Category - गीत / संगीत

सात सुन्दरीहरुको बिच्च बिच्चमा दुर्गेश थापा

"बिच्च बिच्चमा" बोलको गीतले निकै चर्चा कमाएपछि गायक दुर्गेश थापाले "बिच्च बिच्चमा २" रिलिज गरेका छन्। यो पटक उनि सात जना सुन्दरीहरुको बीच्च बीच्चमा देखिएका छन।

प्रदीप खड्का र नीति शाह अभिनित म्युजिक भिडियो

प्रदीप खड्कालाई भर्सटायल अभिनेताको रुपमा चिनिन्छ। नेपाली चलचित्रमा प्रवेश गरेको केही वर्षमै चर्चित स्टारको रुपमा चिनिएका प्रदीपको फ्यान क्रेज पनि लोभलाग्दो छ।...

यु ट्युबमा नेपथ्यको पुरानो गीत ‘मार्यो पिरतीले – पानी तिरतिरे’

नेपथ्यको पुरानो गीत ‘पानी तिरतिरे’को भिडियो सार्वजनिक भएको छ। ब्याण्डका अधिकांश गीतहरुजस्तै यसको पनि संकलन अमृत गुरुङले नै गरेका हुन्। ‘सन् १९९७ मा म तेह्रथुमको...

पोखरामा खिचिएको हिन्दि गीतमा रिस्ता बस्नेत र मञ्जुल खट्टर

अभिनेत्री रिस्ता बस्नेत हिन्दि गीतको भिडियोमा देखिएकी छिन्। भारतको ‘जी म्युजिक’ युट्युब च्यानल मार्फत रिलिज गरिएको ‘साथीया तेरे बिना’ बोलरहेको गीतको भिडियो...

दिवेश पोखरेलले गरे भोट गर्न सबै नेपालीमा अपिल

चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’मा दमदार प्रस्तुती दिदै दर्शक तथा जजको मन जित्दै आएका नेपाली मुलका युवा दिवेश पोखरेलले भोट गर्न सबै नेपालीमा अपिल गरेका छन्। अमेरिकन...

‘सन्डे मर्निङ लभ यु’ गायक भिम निरौलाले पारगरे ब्रिटेनस् गट ट्यालेन्टको पहिलो चरण

भाईरल गायक भीम निरौला ‘ब्रिटेनस् गट ट्यालेन्ट’ शोमा सहभागी भएका छन्। प्रतियाेगीकाे रूपमा सहभागी भएका गायक निरौलाले ब्रिटेनस् गट ट्यालेन्टको पहलो चरणको अडिशन पार...

युट्युबमा नेपथ्यको ‘छोटो गीत’ भिडियो

पछिल्लो समय नेपथ्यले आफ्नो युट्युब च्यानलमार्फत् नयाँ गीतहरू सार्वजनिक गर्दै आइरहेको छ। त्यसैगरी पहिल्यै रिलिज भइसकेका पुराना गीतहरूलाई नयाँ ‘म्युजिक भिडियो’...

लोकप्रिय गायक युवराज चौलागाईको ‘देवतालाई भाकी…’

दर्जनौ चर्चित गीतहरुका लोकप्रिय गायक युवराज चौलागाईंको नयाँ गीत रिलिज भएको छ। युवराजको आफ्नै युट्युब च्यानल मार्फत ‘देवतालाई भाकी…’ बोलको म्युजिक भिडियो...

आर्यन र एलिशाको ग्ल्यामर जवानी

पहिलो गीत ‘सिल्की सिल्की बाल’ को सफलतापछि ‘च च हुई’ को दोस्रो गीत ‘जवानी’ रिलिज गरिएको छ। सार्वजनिक गीतको भिडियोमा आर्यन सिग्देल र एलिशा शर्मालाई ग्ल्यामर अवतारमा...

आयुष्मानले किन जलाए प्रियंकाको तस्विर

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी चाँडै वैवाहिक जीवनमा बाँधिदै छन्। यि दुईले केहि समय अघि औँठी साटासाट गरिसकेका छन्। तर यतिबेला एक भिडियो...

जीवनको साथमा अन्जलीको हट अवतार!

चर्चित गीत ‘बोलमाया’को भिडियोमा देखिएकि अञ्जली अधिकारीको अभिनय प्रशंसा भइरहेका बेला उनि अर्को गीतको भिडियोमा हट अवतारमा देखा परेकी छिन्। प्रेमीले अक्कल झुक्कल र...

सिड्नीमा नेपाल आइडल २ का विजेताको लाइभ कन्सर्ट

लोकप्रिय गायन रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट छ जना प्रतिस्पर्धिहरु पहिलो पटक अष्ट्रेलियामा आयोजना हुने लाइभ कन्सर्टमा प्रस्तुत हुने भएका छन्। कन्सर्टमा...

उजन नेम्बाङको भिडियोमा सुष्मा र सोनिकाको कामुक अवतार

गायक उजन नेम्बाङको ‘तिमी जस्ती राम्री’ गीतको भिडियोमा गायकसँगै नायिका सुष्मा कार्की र मोडल सोनिका रोकायालाई फिचर्ड गरिएको छ। भिडियोमा सुष्मा र सोनिकाको कामुक अवतार देख्न सकिन्छ।

प्रह्लादको ‘हिउँ सरी…’ म्युजिक भिडियो : पुष्प र सुमीको गज्जबको केमिस्ट्री

नेपाली चलचित्रका चिरपरिचित पाश्र्व गायक हुन् – प्रह्लाद तिमिल्सिना। उनले गाएका नेपाली चलचित्रका थुप्रै गीतहरु लोकप्रिय भएका छन्। धेरै चलचित्रमा थुप्रै...

‘रेडियो अन्नपूर्ण नेपाल’ द्धारा ‘सेलिब्रेटी अफ द मन्थ’ गायक प्रल्हाद तिमल्सिना सम्मानित

रेडियो अन्नपूर्ण नेपालले लोकप्रिय गायक प्रल्हाद तिमल्सिनालाई सम्मान गरेको छ। रेडियो अन्नपूर्ण नेपालको ‘सेलिब्रेटी अफ द मन्थ’ कार्यक्रम अन्तर्गत मंसिर महिनाका...

साराको मायाको पासोमा नेपाली ठिटो सुनिल

सुनिल क्षेत्रि र सारा शिर्पालीको साथमा नेपाली ठिटोजलाइ फिचर्ड गरिएको गायक दिपक कुमार र गायिका मेलिना राइको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ। ‘मायाको पासो’ बोलको...

सृष्टिलाई फकाउँदै भीमफेदी गाइज : जाम्न भागेर, लाल्टिन बालेर

भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिन बालेर’ सार्बजनिक भएको छ। अम्बिका गुरुङको शब्द , कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना...

भिमफेदी गाईज भित्र नै झैँ झगडा हुने गरि अलिसा राईले यो के गरिन् ?

गायक फुर्वा तामाङको आवाजमा रहेको झ्याप्पै तिमीलाई सार्वजनिक भएको छ। बाबुल गिरीको संगीत तथा निर्मल पुरीको शब्दमा रहेको गीतमा फुर्वालाई लक्ष्मी स्याङ्तानले गीतमा...