गुलाम अलिको तीन पुस्ताको स्वर रहेको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक


Ghulam Ali

चर्चित गजलकार गुलाम अली खानको तीन पुस्ता छोरा आमीर गुलाम र नाती नाजीर आमिर गुलामको स्वर रहेको नेपाली गजल गीत ‘गजल उकै गति उनकै’सार्वजनिक गरिएको छ। काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै गजल गीतको भिडियो सार्बजनिक गरिएको हो।

मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन्। गीतको एरेन्ज किरण खरेलले गरेका हुन्। गीतमा मोडल दिपक घिमिरे र बर्षा कुवँर (मिसेस ब्युटिक्वीन नेपाल २०२५’को अभिनय छ।

गीतले एक ब्यक्तिले आफुलाई मनपरेको केहीको बिषयमा आफ्नो मनमा उब्जिएको भावना ब्यक्त गरेका छन् । भिडियो पनि त्यस्तै कथा बुनिएको छ । जसमा रोमान्टिक जोडीको रुमिा दिपक र बर्षा प्रूतुत भएका छन्। मिलन मोक्ताङको निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायाँकन र अर्जुन खड्काको सम्पादन छ।

SUBSCRIBE 👉