आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
Tag - Nepali Music Video
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
मलेशियामा छायांकन गरिएको गीत ‘लहर झैँ’मा रमाउँदै सरिता भारती
मलेशियाको समुन्द्र किनार देखि विभिन्न स्थलमा छायांकन गरिएको 'लहर झैँ' गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा मोडल सरिता भारतीले अभिनय गरेकी छिन्।
प्रताप र समिक्षाको ‘वयान’मा, प्रियना र सन्तोषको अभिनय
गायक प्रताप दास र गायिका...
गुलाम अलिको तीन पुस्ताको स्वर रहेको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक
चर्चित गजलकार गुलाम अली...
लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माई’ को रिमेक भर्सन
कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी सदाबहार लोकप्रिय गीत 'सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माई’ को रिमेक भर्सन रिलिज गरिएको छ। उनको जेठा...
अमेरिकाबाट गायक रुजन सिवाकोटीको नयाँ गीत चञ्चले आँखा…
गायक रुजनलाई यो गीतमा गायिका मेलिना राईले साथ दिएकी छिन्। सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो अफिसियल युट्युब...
आलोक श्रीको संगीतमा प्रह्लाद तिमिल्सिनाको ‘एउटा जून’
नेपाली फिल्मको पार्श्व...
मनाङको मनमोहक दृश्यहरु समेटिएको हिन्दी गीत ‘तस्बिर’
केहि बर्षदेखि नेपालको...
गायिका माण्डबी र डा.भामाको ‘आदत’मा प्रियाना आचार्य
लोकप्रिय गायिका माण्डबी...
हिन्दी गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा
अभिनेत्री आँचल शर्मा र...
दुबईमा अमित र दिप्तिको हजार खुशी
गायिका दिपा लामाको गीत "हजार खुशी"को म्युजिक भिडियो दुबईमा छायांकन गरिएको हो। भिडियो छायाँकन तथा निर्देशन रोहित बिक्रम कार्कीले गरेका हुन्। भिडियोमा मोडल अमित...
सात सुन्दरीहरुको बिच्च बिच्चमा दुर्गेश थापा
"बिच्च बिच्चमा" बोलको गीतले निकै चर्चा कमाएपछि गायक दुर्गेश थापाले "बिच्च बिच्चमा २" रिलिज गरेका छन्। यो पटक उनि सात जना सुन्दरीहरुको बीच्च बीच्चमा देखिएका छन।
युट्युबमा नेपथ्यको ‘छोटो गीत’ भिडियो
पछिल्लो समय नेपथ्यले...
जीवनको साथमा अन्जलीको हट अवतार!
चर्चित गीत ‘बोलमाया’को...
साराको मायाको पासोमा नेपाली ठिटो सुनिल
सुनिल क्षेत्रि र सारा...
सृष्टिलाई फकाउँदै भीमफेदी गाइज : जाम्न भागेर, लाल्टिन बालेर
भीमफेदी गाइज र सृष्टि खडका...
शिल्पा पोखरेल र दुर्गेश थापाको रोमान्सले भरिपुर्ण म्युजिक भिडियो
गायक कर्णराज गिरिको...
म्युजिक भिडियोमा पल र एलिशाको वियोगान्त पिडा
मिलन खलिङ राईको स्वर रहेको...
१२ वर्षपछि सचिन रौनियारको गायनमा कमब्याक
गायक सचिन रौनियारले झन्डै...
