दयाहाङ राई र गौमाया गुरुङको नयाँ फिल्म ‘पेन्सन पट्टा’को फर्स्ट लुक सार्वजनिक भएको छ। पोस्टरमा ग्रामीण जीवन, प्रेम, संघर्ष र पूर्वलाहुरे जीवनको भावनात्मक संकेत...
‘झिंगे दाउ २’को भावुक गीत ‘महिमा आमाको’ सार्वजनिक, असोज २ देखि प्रदर्शनमा आउने
फिल्म ‘झिंगे दाउ २’को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक भएको छ। प्रमोद खरेल र मनिषा सुनारको स्वर रहेको गीतले आमाको महिमा र वृद्धाश्रममा बस्न बाध्य आमाहरूको...
‘खुस्मा’ पछि अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’, पोस्टरमा देखियो गहिरो भाव
अशोक थापा मगरको निर्देशनमा निर्माण हुनलागेको नयाँ चलचित्र ‘जलाकी’ मंसिर ४ गते देशभर प्रदर्शन हुने भएको छ। सार्वजनिक दुई पोस्टरमा सोनाम तोप्देन र उपासना सिंह...
पूजा शर्मा र विजय बरालको फिल्म ‘रत्यौली’ रिलिज हुने कहिले ?
पूजा शर्मा र विजय बरालको नयाँ फिल्म ‘रत्यौली’को रिलिज मिति घोषणा भएको छ। फिल्म फागुन २१ बाट विश्वव्यापी प्रदर्शनमा आउनेछ।
WWE Hall of Famer तात्सुमी फुजिनामी नेपाल आउँदै, ‘PWXM: Wrestle Castle’ मा रेस्लिङ, संगीत र मनोरञ्जनको भव्य जमघट
WWE Hall of Famer तथा जापानी प्रो–रेस्लिङ लेजेन्ड तात्सुमी फुजिनामी नेपाल आउँदैछन्। ‘PWXM: Wrestle Castle’ मा जापानी र नेपाली रेस्लरको भिडन्तसँगै र्याप र लाइभ...
पोस्टरमै देखियो ‘अक्षरा’को पीडा: नाङ्गा रुख, सुनसान चौतारो र मौन न्यान्सी खड्का
विनय राज पौडेल निर्देशित ‘अक्षरा’को पहिलो पोस्टरमा न्यान्सी खड्का एक्लो र गम्भीर भावमा देखिएकी छन्। पोस्टरले फिल्मको भावनात्मक कथाप्रति कौतुहलता बढाएको छ।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...
कविता नेपाली: डान्स फ्लोर देखि हिमालको चुचुरोसम्म, ग्ल्यामर, संघर्ष र साहसको प्रेरक नाम
बुगी वुगी नेपाल विजेता कविता नेपालीको यात्रा अब केवल डान्समा सीमित छैन। उनले सगरमाथा र ल्होत्से आरोहण गर्दै साहस, अनुशासन र आत्मविश्वासको नयाँ उदाहरण प्रस्तुत...
‘लालीबजार’को सफलता: दर्शकको माया कि बलियो कथा? पूरा गर्यो प्रदर्शनको ५१ दिन
नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ। वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्मले घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन...
सगरमाथाको ऐतिहासिक कथा बोकेको हलिउड फिल्म ‘Tenzing’
तेन्जिङ नोर्गेको जीवनमा आधारित एप्पलको हलिउड फिल्म 'Tenzing' को फर्स्ट लुक सार्वजनिक भएको छ। गेन्देन फुन्सोक तेन्जिङ नोर्गेको भूमिकामा छन् भने टम हिडलस्टन...
विवादमा तानिए सुजन चापागाईं, सामाजिक सञ्जाल दुरुपयोग भएको आशंका
गायक सुजन चापागाईंले सामाजिक सञ्जालमा आफ्नो नाम जोडिएर चलिरहेको विवादबारे प्रतिक्रिया दिएका छन्। उनले केही म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट...
लामो समयपछि करण राईको फरक सांगीतिक-फिल्मी प्रस्तुति ‘मैनाम’
द भ्वाइस अफ नेपाल सिजन ४ का विजेता करण राई नयाँ शैलीको सिर्जना ‘मैनाम’ लिएर दर्शकमाझ आएका छन्। गीत, कविता र सिनेम्याटिक प्रस्तुति मिसिएको यो पोइटिक म्युजिक...
जितु र प्रियना प्रेमिल जोडीको ‘कार्की साइँला’ प्रेमकथा कि संघर्षको कथा?
फिल्म ‘कार्की साइँला’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म असोज २ गते रिलिज हुने जनाएको हो। राजेन्द्र बस्नेत...
मदनकृष्ण श्रेष्ठको बायोपिक घोषणा, मिलन चाम्सले निर्देशन गर्ने
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा महेश त्रिपाठी र केकी अधिकारी मुख्य...
‘झिंगे दाउ २’को तीन पोष्टरमा दशैंको उमंगदेखि पात्रहरूको भावनात्मक यात्रासम्म
फिल्म ‘झिंगे दाउ २’को तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ। ज्ञानेन्द्र देउजा निर्देशित फिल्ममा केकी अधिकारी, आँचल शर्मा, आर्यन सिग्देल, महेश त्रिपाठी, कुशल...
दिब्य देव र सुहाना थापाको भावनात्मक लुक्ससहित ‘बाः एक योद्धा’को बाहिरियो पोस्टर
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। पोस्टरले दिब्य देवलाई ‘बा’ र सुहाना थापालाई छोरीका रूपमा प्रस्तुत गर्दै बुवाको...
अनमोल केसी र प्रिन्सी खतिवडा अभिनित फिल्म ‘बाटुलो जुन’को सकियो छायाँकन!
अनमोल केसी र प्रिन्सी खतिवडाको मुख्य भूमिका रहेको प्रतीक्षित नेपाली फिल्म ‘बाटुलो जुन’को छायांकन सकिएको छ। भुवन केसी निर्देशित यो ग्रामीण प्रेमकथा दशैंमा रिलिज...
अनिल बुढा मगरको निर्देशनमा बन्ने ‘रातो घेरा’मा दयाहाङ–मिरुना फेरि सँगै
दयाहाङ राई र मिरुना मगर नयाँ नेपाली फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मा फेरि एकसाथ देखिने भएका छन्। फिल्मलाई अनिल बुढा मगरले निर्देशन गर्नेछन्।
प्रदर्शनअघि नै चर्चामा ‘आ बाट आमा २’, चन्द्र पन्तको अर्को नयाँ फिल्ममा पनि पल शाह फाईनल
निर्देशक चन्द्र पन्तको नयाँ अनटाइटल्ड फिल्ममा अभिनेता पल शाह अनुबन्धित भएका छन्। ‘आ बाट आमा २’ को पहिलो चरणको छायांकन सकिएलगत्तै पललाई नयाँ फिल्मका लागि फाइनल...
सरोज पौडेल निर्देशित ‘सिन्दुरे जात्रा’ मंसिर ४ मा दर्शकमाझ आउँदै
‘पूर्णबहादुरको सारङ्गी’पछि निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने भएको छ। विजय बराल र अञ्जना बराइली फेरि एकसाथ देखिँदैछन्।
जितु नेपालको ‘आई एम जीत बहादुर’ प्रिमियरमा प्रशंशा, शुक्रबार देखि प्रदर्शनमा
जितु नेपाल ‘मुन्द्रे’ शीर्ष भूमिकामा रहेको चलचित्र ‘आई एम जित बहादुर’ शुक्रबारदेखि देशभर प्रदर्शनमा आउँदैछ। कलाकार बन्ने सपना बोकेको एक सामान्य मानिसको संघर्ष...
अञ्जु पन्तकी छोरी पारितोषिका अब ठुलो पर्दामा, नाटक हेरेपछि फिल्म अफर
लोकप्रिय गायिका अञ्जु पन्तकी छोरी पारितोषिका पन्त अब फिल्ममा देखिने भएकी छन्। अमरदीप सापकोटाको ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी शीर्ष भूमिकामा अनुबन्धित भएकी...
खगेन्द्र लामिछाने र सुरक्षा पन्त अभिनीत ‘क्याप्टेन साब’को छायाँकन सकियो
दीपेन्द्र के खनाल निर्देशित नेपाली चलचित्र ‘क्याप्टेन साब’को छायांकन पूरा भएको छ। क्याप्टेन रामेश्वर थापाको बायोपिक चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त र...
विनयराज पौडेलको डेब्यु निर्देशन ‘अक्षरा’को छायांकन सकियो, भदौ २६ मा प्रदर्शन तयारी
नेपाली चलचित्र ‘अक्षरा’को छायांकन सकिएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रले ३७ दिनमा सम्पूर्ण सुटिङ पूरा गरेको हो। सुशील सिटौला, न्यान्सी खड्कालगायत...

