REST IN PEACE – MANJU !

रहिनन् गायिका मन्जु महत । सम्झनामा भरिए फेसबुकका भित्ताहरु

स्वरूपराज आचार्य (गायक)
सम्झना मात्रै बाँकी भो ।।।।।।।।।। केही महिना अघी कोरिया कार्यक्रममा बहिनी मन्जु महत ।।।।। कोरिया कार्यक्रम तथा धेरै अन्य कार्यक्रम पछी सत्य–स्वरूप सँग आ्फनै बहिनी जस्तो नाता बनेको थियो …….. दैवलाइ त्यो सहय भएन हामीबाट चुंडेर लग्यो हाम्री बहिनीलाइ ।।।।।।

सत्यराज आचार्य (गायक)
लोक गायिका मञ्जु महतको असामायिक निधनले हामीलाई अति मर्माहित र निशब्द बनाएको छ । मृत आत्माको चिर शान्तिको कामना ।।।

सुनिता दुलाल (गायिका)
लोकप्रिय गायिका मन्जु महतको दुर्घटना भै उपाचारर्थ ग्र्यान्डी अस्पतालमा निधन हुनुभएकोले वहांको आत्मालाइ चिर शान्ति मिलोस, साथै भावपूर्ण श्रदान्जली र शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।

मन्जु पौडेल (गायिका)
“काडाहरु बस्छन यहाँ फुलहरु झर्दारहिछन …
ईश्वरका प्याराहरु बैश मानै मर्दा रहिछन”
May Ur soul rest in peace manju ….हामीले हारेउ मन्जु मृत्‍युले जित्यो…u will always remain in our mind & heart …

केकी अधिकारी (नायिका)
Deep condolence to the Singer Manju Mahat..this untime demise has saddened all of us..may the bereaved family get the strength to overcome this irrecoverable loss.

प्रमोद खरेल (गायक)
अलबिदा मन्जु…….सधै …..सधै भरिलाई……………हिजो हस्पिटल मा गएर १० इन्च नजिक बाट तिमीलाई हेरेको पल नै अन्तिम रह्यो .. तिमि निर्जीव झैँ थियौ जहाँ तिम्रो मुटु औषधिको भरमा चल्दै थियो आज बाट तेही पनि बन्द भयो सधै सधै लाइ ….तिम्रो आत्मा ले शान्ति पाओस ……

कन्हैया सिंह परियार (गायक)
Albida Manju… We always Miss you!!!!! Rip.

बिदुर खतिवडा (पत्रकार)
लोकदोहोरी गायिका मन्जु महतले हामी सबैलाई छोडेर गइन्, उनको आत्माको चिरशान्तीको कामना, यो दुखद घडिमा शोकाकुल परिवार एवं सम्पुर्ण कलाप्रेमी महानुभावहरुमा यो पिडालाई धैर्यधारण गर्ने शक्ति मिलोस् । उनले गर्नुपर्ने यात्रा लामो थियो तर ति सबै अधुरै रहे………

मिलन अमात्य (गायिका)
लोक गायिका मञ्जु महतको असामायिक निधनले अति मर्माहित बनाएको छ । मृत आत्माको चिर शान्तिको कामना.

सन्तोष श्रेष्ठ (गायक / संगीतकार )
लोक गायिका मन्जु महतको असामयिक निधन प्रति हार्दिक समवेदना ।

समन अधिकारी (निर्देशक)
Famous Singer Manju Mahat ko Dukhadai Nidhan Prati haami Sokakul Bhayeaka Xau, Mrita Atma ko chir Shanti ka Lagi Ishwor Sang Prarthana gardaxau……Saman Adhikari

सशांक कंडेल (गायक)
Rest in peace manju we always miss you.

बिपिन किरण (गीतकार)
लोक गायिका मञ्जु महतको असामायिक निधनले अति मर्माहित बनाएको छ । मृत आत्माको चिर शान्तिको कामना.

बिनय केटु आदर्श (गायक तथा अरेंजर)
Yakdam dukha lagyo. Dherai talented singer Manju Mahat sis ko asamayik Nidhan bhayako khabar suner. waha ko aatma le santi paosh. RIP….RIP…..RIP

कृष्ण भट्टराई (पत्रकार)
गायिका मन्जु महतप्रति हार्दिक श्रंद्धाजलि…

श्याम अर्याल (संचारकर्मी तथा नायक)
काललाई जित्न न धनले न मनले;न बलले न बुद्दीले :न मायाले न क्रोधले:न अनुरोध न प्रार्थनाले:जस्ले जे गरेनी नसकिदो रैछ ।आखिर कालले हामीदेखि मन्जुलाइ खोस्यो नै। गायिका मन्जु महत प्रती हार्दिक श्रद्धाञ्जली

जयन सुब्बा मानन्धर (संचारकर्मी तथा फेशन कोरियोग्राफर)
“लोक दोहोरी गायिका मंजु महतलाई हार्दिक श्रदान्जली !!!

सुमन गैरे (रंग पत्रकार)
मर्ने कसैलाई रहर हुँदैन, नमरेको प्रहर हुँदैन
भागेर जाऊँ कुन ठाँऊ जाऊँ , मान्छे नमर्ने शहर हुँदैन !
लोक गायिका मन्जु महतप्रति हार्दिक श्रद्दान्जली !

आर सी कोइराला (अध्यक्ष – एभरेष्ट कल्चर सेन्टर)
मेरी प्यारी बहिनि गायीका मन्जु महतक अब हाम्रो सामु रहिनन…अब मन्जुको चिर आत्माको कामना गर्नु बाहेक अरु बिकल्प रहेन…

SUBSCRIBE 👉