‘फिर्के’ गीत रिलीज : ईकुलाई क्रिस्टीको मायालु हुने रहर… ‘ईकु’को नामले चर्चित सुलेमान शंकरको प्रस्तुतीमा बनेको नेपाली चलचित्र ‘फिर्के’को पहिलो गीत सार्वजनिक भएको छ। ‘चट्टै’ बोलको...