Tag - JCK Fight Night 123

चीनमा युकी आङदेम्बेको शानदार जित, JCK Fight Night 123 मा बुहुओगुबुलाई सर्वसम्मत निर्णयले हराए

युकी ‘द गुर्खा’ आङदेम्बेले आफ्नो रेस्लिङ र ग्राप्लिङको प्रभावकारी प्रयोग गर्दै चीनका बुहुओगुलाई JCK Fight Night 123 मा सर्वसम्मत निर्णयले पराजित गरेका छन्।