Tag - Miss Nepal Earth

‘मिस अर्थ २०२५’ को ट्यालेन्ट राउन्डमा नेपाललाई स्वर्ण पदक

'मिस अर्थको ट्यालेन्ट प्रतिस्पर्धामा नेपालकी सोनी घलेले पहिलो स्थान हासिल गर्दै गोल्ड मेडल हासिल गरेकी छन्। उनको जितसँगै बधाई र शुभकामनाको ओइरो लागेको छ।