नेपाली गायकको हिन्दी गीत “दवी दवी सि… ” (भिडियो)


गायक नारायण बाबु कोइरालाको आवाज रहेको हिन्दी गीत “दवी दवी सि…” बोलको म्यूजिक भिडियो रिलिज भएको छ। गीतको भिडियोमा मोडल पियूष कर्णले अभिनय गरेका छन्। अभिनयमा उनलाई अनामिका आनन्द र मनिष कुमारले साथ दिएका छन्।

nepali-hindi-song

यो गितको रेकर्ड नेपालमा नै गरिएको हो। गीतको भिडियोको छायाँकन काठमाडौंका विभिन्न स्थानहरुमा गरिएको छ। गीतमा पियूष कर्ण र मनिष कुमारको शब्द र पियूष कै संगीत छ भने भिडियो बिपिन रिजालको छायाँकन, सम्पादन र निर्देशनमा बनेको हो।

SUBSCRIBE 👉