भिन्तुना र कर्माको एस्तो छ हरर ‘भ्रम’ – ट्रेलर हेर्नुहोस्


नेपाली चलचित्र ‘भ्रम’ले प्रदर्शन मिति पौष २२ गते तय ट्रेलर सार्वजनिक गरेको छ। सार्वजनिक १ मिनेट ५० सेकेण्ड लामो ट्रेलरला केहि सस्पेन्स दृस्यहरु समावेश गरिएका छन्। रविन्द्र शाहीको निर्देशनमा बनेको चलचित्रमा कर्मा शाक्य र भिन्तुना जोशीको प्रमुख भूमिका छ। श्याम ल्वागुना र सुरेश गमालले यो चलचित्रमा लगानी गरेका छन्।

bhintuna-joshi-karma

कृष्ण श्रेष्ठले खिचेको चलचित्रमा कुमार महर्जनको द्वन्द्व छ भने संगीत रक्की धसुको छ। पटकथा तथा संवाद राधा श्रेष्ठ र श्याम श्रेष्ठको रहेको चलचित्रमा कोरियोग्राफी गोविन्द प्रभातको छ।

चलचित्रको ट्रेलर हेर्नुहोस् : Nepali Movie Bhram

SUBSCRIBE 👉