काँडाघारी म्यूजिक भिडियोमा सृष्टि श्रेस्ठको ठुम्का (भिडियो)


अस्ट्रेलियामा बस्दै आएका गायक राज कुमार गोस्वामीको नयाँ गीत “काँडाघारी” रिलीज भएको छ। भुषण दाहालको निर्देशनमा तयार भएको भिडियोमा नायीका सृष्टि श्रेष्ठ, किशोर र राम फिचारिंग छन।

Shristi Shrestha Dance

किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको सार्बजनिक गीतमा गायक गोस्वामीलाई गायीका आस्था रावतले साथ दिएकी छिन्। रोमान्टिक शैलीमा तयार पारिएको म्युजीक भिडीयोमा धिरजजंग शाहको छायाँकन र भरत रेग्मीको सम्पादन देख्न सकिन्छ।

SUBSCRIBE 👉