साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ‘ए मेरो हजुर-२’को भिडियो क्लिप बाहिरियो


साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर-२’को भिडियो क्लिप सार्वजनिक गरिएको छ। ‘ए मेरो हजुर’ को सिक्वेल यो फिल्ममा साम्राज्ञी संगै सलिनमान बानिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मलाई नायिका झरना थापाले निर्देशन गरेकी हुन्। भिडियो हेर्नुहोस् :

SUBSCRIBE 👉