सन्ध्या केसी सँग अनुप विक्रमको बिहे !


नायक अनुप विक्रम शाही र नायिका मेलिना जोशीको ब्रेकअप भएको खबरले केही समय अघि निकै चर्चा पाएको थियो। तर एतिबेला नायक अनुप विक्रम शाहीले अर्की मोडल तथा नायिका सन्ध्या केसीसँग बिहे गर्ने पक्का भएको खबरले पुन: एकपटक फिल्मी नगरीमा चर्चा शुरु भएको छ।

यतिबेला ‘कमलेको बिहे’ नामक चलचित्रको सुटिंगमा व्यस्त छन् सन्ध्या केसी र अनुप विक्रम। देशका विभिन्न स्थानहरुमा छायाँकन भइरहेको यो चलचित्रमा अनुप र सन्ध्याको बिहे निर्देशक प्रशन्न पौडेल गराउन लागेका हुन। प्रशन्न पौडेल यो यो चलचित्रको निर्देशक हुन्। सरिता लामा प्रस्तुतकर्ता रहेको चलचित्र ‘कमलेको बिहे’ का कार्यकारी निर्माता दिपक विष्ट हुन।

सन्ध्या केसीको फोटो ग्यालरी हेर्नुहोस्

Sandhya KC Vj / Model / Actress Photo Gallery

SUBSCRIBE 👉