‘रातो घर’ फिल्मको प्रचार प्रसारको लागि राजधानीमा आयोजित पत्रकार सम्मेलन मा निर्देशक सुरज सुब्बा नाल्बोले बोल्दै आफ्नो पिडा खोले – फिल्म चलेन भने गमको पैसा पनि आउँदैन पोस्टरको त परको कुरा… बाँकि भिडियोमा हेर्नुहोस्।
कार्यक्रमको पुरा भिडियो हेर्नुहोस्
होम » फिल्मी न्युज / गसिप » फिल्म चलेन भने गम को पैसा पनि आउँदैन, पोस्टर को त परको कुरा – निर्देशक सुरज सुब्बा
KAVYAONLINESTORE.COMWashing Machine Care 3in1 Combo SetsBUY NOW
KAVYAONLINESTORE.COMWoolen Cap with Neck Warmer Muffler for Men & WomenORDER ONLINE
KAVYAONLINESTORE.COMGarden Gloves with Fingertip Claws Perfect for GardeningSHOP NOW
KAVYAONLINESTORE.COMBaby Tent House Indoor & Outdoor Play House for KidsBUY ONLINE‘रातो घर’ फिल्मको प्रचार प्रसारको लागि राजधानीमा आयोजित पत्रकार सम्मेलन मा निर्देशक सुरज सुब्बा नाल्बोले बोल्दै आफ्नो पिडा खोले – फिल्म चलेन भने गमको पैसा पनि आउँदैन पोस्टरको त परको कुरा… बाँकि भिडियोमा हेर्नुहोस्।
कार्यक्रमको पुरा भिडियो हेर्नुहोस्
सलमान खानको ‘मातृभूमि’बाट बलिउड डेब्यु गरेका अनुपविक्रम शाहीले एक करोड भारुसम्म पारिश्रमिक पाएको चर्चा छ। वास्तविक रकम भने पुष्टि भएको छैन।
‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बराल र अञ्जना बराइली ‘सिन्दुरे जात्रा’मा नवदम्पती बनेका छन्। टिजरमा उनीहरूको बिहेको रात र विनोद न्यौपानेको प्रवेशपछि आएको...
एक्सन र प्रेमकथामा आधारित ‘मोहनी’को छायाङ्कन चितवनबाट सुरु भएको छ। आशिर्वाद क्षेत्री र सनिशा भट्टराई अभिनीत फिल्मको टोली मुस्ताङ, मुक्तिनाथ, पोखरा र काठमाडौं...
हात समातेर घुम्दै गर्दा अर्पण र थिन्लेका पात्र प्रेम कतै मिथक बनिसक्यो कि भनेर प्रश्न गर्छन्। एउटा चुम्बनपछि ‘फ्रेन्च किस’को टिजरले अर्कै मोड लिन्छ।
रञ्जना सिनेप्लेक्समा सुरु भएको पक्राउको अभिनय न्युरोडको सडकबाट मोबाइलमा कैद भयो। गौरी मल्ल र मनोज गजुरेलको भिडियोले हर्क साम्पाङसमेत झुक्किएपछि ‘ककाकिकी’को...
पोस्टर र ट्रेलरप्रति आशंका जनाएका केही हिन्दु धर्मगुरुले ‘पाँच पाण्डव’ हेरेपछि धार्मिक आस्थालाई ठेस पुर्याउने विषय नपाएको बताएका छन्। प्रचार सामग्रीको...

