भिडियोमा देखियो अप्सरा सँग आकासको प्रेम


Model Actor Aakash Shrestha and Singer Apsara Ghimire

गायीका अप्सरा घिमीरे र फीरोज बस्नेतको स्वरमा ‘ भेटियौ’ बोलको म्युजीक भिडियो रोमान्टीक लभ स्टोरीको कथामा तयार पारिएको छ। भिडियोमा गायिका अप्सरालाई मोडल तथा नायक आकास श्रेष्ठले साथ दिएका छन्।

यसअघि ‘ मनसुन ‘ एल्बम बजारमा ल्याएकी गायीका घिमीरेले आधुनिक संगै केहि चलचित्रका गीतहरुमा स्वर भरिसकेकी छन्। रबि मल्लको शब्द तथा संगीत रहेको गीतको म्युजीक भिडियोमा बलराम बुढाथोकीको छायाँकन तथा सतिस श्रेष्ठको सम्पादन र निर्देशन छ।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉