गायिका मेलिना राई सँग तर्की तर्की हिड्ने को ?


Singer Melina Rai

गायक मविन्द्र राई र गायिका मेलिना राईले तेस्रो पटक एकसाथ स्वर भरेको ‘तर्की तर्की’ बोलको गीतको म्यूजिक भिडियो रिलिज गरिएको छ। भिडियोमा बरुण जंग लिम्बु र अनु राई फिचरिङ छन्।

तर्कि तर्कि – म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक भिडियोलाई सुल्तान ईदिङगोले निर्देशन गरेका हुन्। मविन्द्र राईको शब्द/संगीत रहेको गीतमा मोहित मुनालको संगीत संयोजन छ।

‘यो माया हो’, ‘सेवारो नमस्ते’ लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र सार्वजनिक ‘तर्की तर्की’ बोलको गीतलाई दर्शक, स्रोताहरुले रुचाउनेमा विश्वस्त छन्। यसअघि मेलिना र मविन्द्रको आवाजमा रहेको ‘माया जालै’ बोलको गीत हिट भएको थियो।

SUBSCRIBE 👉