दर्पण छायाँ २ कि नायिकाको मोडल आयुष रेग्मीसँग रोमान्स


चलचित्र ‘दर्पण छायाँ २’ बाट फिल्मी नगरीमा प्रवेश गरेकी मोडल / अभिनेत्री श्रद्धा प्रसाईले अर्का मोडल आयुष रेग्मीसँग रोमान्स गरेको नयाँ म्यूजिक भिडियो रिलिज गरिएकाे छ। अल्मोडा राना उप्रेतीले एरेन्ज गरेको गीतमा मनिश विश्वकर्माको एकल स्वर, शब्द र संगीत छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

Model Actress Shraddha Prasai Photo

Model / Actress Shraddha Prasai

कोरियोग्राफर कविराज गहतराजका मुख्य सहायक निर्देशक भई काम गरिरहेका शिशिर खातीले यो म्यूजिक भिडियोको निर्देशन गरेका हुन। ‘सिनेम्याटिक हिसावले राम्रो देखाउँन गरी यो भिडियो बनाएको छु, जुन प्रयाशलाई दर्शकलाई रुचाईदिनु हुन्छ होला’ शिशिरले भनेका छन्।

SUBSCRIBE 👉