नेपाली फिल्मका हिट गीत, कुन गीतमा कति छ लगानी ?


टिजर, ट्रेलर र गीतहरूले फिल्मको प्रचारप्रसारमा सघाउँछन्। त्यसैले आजकल यी सामग्रीहरु निर्माण गर्दा फिल्मका निर्माता तथा निर्देशकहरू सचेत हुन थालेका छन्। ट्रेलर हेरेर फिल्म हेर्न जाने चलन बढेको छ भने फिल्मको गीत मन परेपछि कपितय दर्शकहरु फिल्म हेर्न हलसम्म पुग्ने गरेका छन्। दर्शकहरुको रुचि बुझेरै हुनुपर्छ, पछिल्लो समय नेपाली फिल्मका गीतको भिडियोहरूलाई मेहनत र राम्रै खर्च गरेर निर्माण गर्न थालिएको छ।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉