चर्चामा ४ सुन्दरीहरु, नायिका नबनेका भए के बन्थे?


यतिबेला चर्चाको शिखरमा छन् नायिकाहरु – पुजा शर्मा, सम्राज्ञी राज्यलक्ष्मी शाह, स्वस्तिमा खड्का र अस्लेसा ठकुरी । नायिका पुजा शर्माको लगानी र अभिनय रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ प्रदर्शन भईरहेको छ। नायिका सम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित २ चलचित्र ‘ए मेरो हजुर २’ र ‘तिमि सँग’ प्रदर्शन को तयारीमा छ। त्यस्तै नायिका स्वस्तिमा खड्काको आकर्षक नृत्य रहेको चलचित्र ‘दुई रुपैयाँ’ को गीत ‘कुटुमा कुटु…’ अहिले हिट लिस्टमा छ। नव नायिका अस्लेसा ठकुरी अभिनित चलचित्र ‘प्रेम गीत २’ पनि छिट्टै प्रदर्शन हुँदैछ।

यी ४ सुन्दरीहरु, नायिका नबनेका भए के बन्थे? – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉