इन्स्टाग्राममा इशाको हट फोटोले तहल्का


चलचित्र जन्नत–२ बाट आफ्नो अभिनय यात्रा प्रारम्भ गर्ने २१ वर्षीया अभिनेत्री इशा गुप्ताको करियर यतिबेला सुस्त छ। चर्चामा रहन उनी इन्स्टाग्राममा आफ्ना हट तस्बिरहरू पोस्ट गरिरहन्छिन्। हालै मात्र उनले आफ्ना केही कामुक तस्बिर सार्वजनिक गरेकी छिन्।

तस्बिरमा इशाको बोल्ड तथा कामुक भागभंगिमा देख्न पाइन्छ। प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बादशाहो’की यी अभिनेत्रीले उक्त चलचित्रमा अजय देवगण तथा इमरान हाशमीसँग अभिनय गरेकी छिन्। उक्त चलचित्रसँगै आफ्नो अभिनय करियरले पनि गति लिने इशाको अपेक्षा छ।

‘बादशाहो फिल्मको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्


images source:instagram.com/egupta/

SUBSCRIBE 👉