‘टप थ्री’मा बुद्ध, प्रताप र निसान, बाहिरीए सागर आले


‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट सागर आले बाहिरिएका छन् । चितवन अडिसनबाट छानिएर काठमाडौँ आएका आले सबै गीतहरु गाउन सक्ने क्षेमता भएका गाएक हुन् । नेपाल आइडलमा रहदा सम्म उनले दिएको प्रतुतीमा निर्णायक, अथिती र दर्शकहरुले उनको खुलेरै तारिफ गर्ने गर्थे ।

अब भने कतारमा हुने अन्तिम फाइनलमा बुद्ध, प्रताप र निसान बीच गहिरो प्रतिस्पर्धा हुने देखिन्छ । फाइनल असोज ६ गते सुक्रबार दोहा स्थित एसीनटाउन एम्फि थियटरमा हुनेछ ।

SUBSCRIBE 👉