भिडियो : ‘नौ डाँडा पारी’ के गर्दै छिन् – नायिका केकी अधिकारी ?



नायिका केकी अधिकारी र दीपक परियारको अभिनय रहेको म्युजिक भिडियोको सुटिंग अस्ट्रेलियामा गरिएको हो। जीवन रसाइलीले छायाँकन, निर्देशन र सम्पादन गरेको गरेको भिडियो ‘नौ डाँडा पारी’ गीतमा आघा लामाको स्वर तथा संगित संयोजन सुन्न सकिन्छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉