चोली छोटो हुँदा प्रियंकामाथि सौगातको फोकस, को कसलाई भयो सकस ?


अभिनेत्री प्रियंका कार्कीको गरमा गरम नृत्य रहेको फिल्मी गीत रिलिज भएको छ। कात्तिक १७ गते बाट प्रदर्शन हुन लागेको फिल्म ‘फाटेको जुत्ता’ मा शमाबेश गरिएको गीतमा फिल्मकी मुख्य नायिका समेत रहेकी कार्कीको आइटम डान्स हेर्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

डी.पि.खनालले लेखेको यो गीतमा मिना निरौला र शंकर थापाले स्वर भरेका छन्। गीतमालाई शंकर थापाले नै कम्पोज गरेका हुन्। भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन्।

केहि समय अघि रिलिज गरिएको यो फिल्मको ‘आई एम सरि’ बोलको गीत दर्शक श्रोताले औधी मन पराएका छन्। अर्जुन कुमारले निर्माण गरेको यो फिल्म निकेश खड्काले निर्देशन गरेका हुन्। कमेडी कथामाथि बनेको य फिल्ममा सौगात मल्ल, प्रियंका कार्की, कामेश्वर चौरासिया लगायतका कलाकारको मुख्य भुमिका छ।

SUBSCRIBE 👉