‘कोहलपुर एक्सप्रेस’ छायाङ्कन स्थल बाटै केकीले गरिन रिलिज मिति घोषणा


अभिनेत्री केकी अधिकारीले निर्माण गरिरहेकी फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति घोषणा भएको छ। फिल्मको छायांकन हुँदै गर्दा अभिनेत्री तथा निर्मात्री अधिकारीले रिलिज मिति घोषणा गरेकी हुन्। अहिले यो फिल्म बाँकेको कोहलपुरमा शुटिङ भैरहेको छ। फिल्ममा केकी अधिकारको पनि अभिनय छ।

केकीले आउँदो बर्षको वेशाख १४ गते फिल्म रिलिज हुने उल्लेख गरेकी छन्। विशाल भण्डारीले निर्देशन गरेइरहेको यो फिल्ममा केकीको साथमा प्रियंका कार्की, ऋचा शर्मा, विनोद न्यौपाने लगायतका कलाकारको मुख्य भूमिका छ। ‘कोहलपुर एक्सप्रेस’ घोषणा कार्यक्रमको भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉