मेलिना राईको ‘मेरो सानो कथा’ नयाँ म्युजिक भिडियो रिलिज


पछिल्लो पुस्ताकी चर्चित गायिका मेलिना राईको नयाँ गीतको भिडियो रिलिज गरिएको छ। नवनारी मिडिया प्रा.लि. मार्फत मेलिनाको ‘मेरो सानो कथा छ’ बोलको गीत रिलिज भएको हो। अर्जुन अधिकारीले निर्देशन गरेको भिडियोको गीतमा लतिका श्रेष्ठको शब्द, बिनोद पछाईको संगीत सुन्न सकिन्छ। भिडियोमा गीतकार लतिका स्वयंम फिचिर छिन। निशान घिमिरेले सम्पादन गरेको भिडियोलाई उत्सव ढकालले खिचेका हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉