फिल्म रिलिज पहिले नै बाहिरियो अभिनेत्रीको ‘इन्टिमेट’ दृश्य


प्रदर्शनमा आउनु पहिले नै बलिउड फिल्म ‘जुली २’ को केहि दृश्यहरु बाहिरीएपछि निर्माण टिम तनाब छ। यो फिल्मका केहि ‘इन्टिमेट’ दृश्यहरु बाहिर आएका थिए। बाहिरिएको ‘लिप लक’ दृश्यमा फिल्मकी नायिका राय लक्ष्मी देखिएकी छिन्। एक समय क्रिकेटर महेन्द्र सिंह धोनीसँगको अफेयरको कारण चर्चामा आएकी राय लक्ष्मीले स्थानीय फिल्ममा काम गरिसकेकि छिन्। तर यो फिल्मबाट नै उनले वलिउडमा डेब्यू गरेकी हुन्।

फिल्मकी अभिनेत्री राय लक्ष्मीले त टुइटरमा आफ्नो रिस पोखेकी छिन्।

अनलाइनमा सार्वजनिक दृश्यपछि पाइरेसी विरुद्ध निर्माण टिमले आवाज उठाएको छ। तीन मिनेट लामो उक्त दृश्य बाहिरिएको भारतिय मिडियामा समाचार छ। दिपक शिवदासानी निर्देशित चलचित्र ‘जुली-२’ सन् २००४ मा बनेको ‘जुली’को सिक्वेल हो। फिल्मको ट्रेलर हेर्नुहोस्।

SUBSCRIBE 👉