सामाजिक संजालमा ताईवानी नर्सको हट तस्विर, क्लिनिकमा केटाहरूको ताँती


Meet the ‘world’s sexiest nurse’ who has won thousands of followers on Instagram with her stunning selfies. Carina Linn, 23, from Taiwan, has shot to internet fame with her jaw-dropping saucy snaps on social media.

ताइवानकी एक नर्सको तस्विर ले सामाजिक संजालमा उधुम मच्चायो, उनलाई संसारकै हट नर्सको नामले चिनाउन थालियो। ताइपेईको एक क्लिनिकमा काम गर्ने केरिना लिन सेल्फी तस्विरका कारण चर्चामा छिन्।

२५ बर्षिय लिनले आफ्नो इन्टाग्राममा केहि तस्विरहरु अपलोड गरेकी छिन्। भनिन्छ, उनको सुन्दरता देखेर उनले काम गर्ने क्लिनिकमा केटाहरुको लाइन लाग्न थालेको छ।

लिन ताइवानको एक क्लिनिकमा काम गर्छिन्। उनले पिंक ड्रेसमा आफ्नो केहि तस्विर सार्वजनिक गरेकी थिइन्। उनको यो फोटो सोसल मिडियामा यति धेरै भाइरल भयो कि, त्यसलाई देखेर उनको फलोअर्स ह्वात्तै बढ्यो।

उनले थप ग्ल्यामर तस्विर पोस्ट गरिन्। त्यही तस्विरको कारण उनलाई हेर्ने ताँती लागेको छ। उनका फलोअर्सले उनलाई हट नर्सको उपमा दिएका छन्।

SUBSCRIBE 👉