Tag - Viral Photos

बैंककको सडक सफाइदेखि मोडलिङसम्म: नोप्पाजित ‘मीन’ सोमबुन्सातेको भाइरल यात्राको वास्तविक कथा

बैंककको सडकमा काम गरिरहेकी एकल आमा मीन सोमबुन्सातेको एउटा अप्रत्याशित तस्बिर भाइरल भयो। त्यसपछि उनको जीवनमा मेकओभर, फोटोसुट र ब्रान्डसँग काम गर्ने अवसर आए।

एक सेलिब्रेटी, जो जानी जानी एस्तो लाजमर्दो हर्कत गर्छिन?

बोल्ड ड्रेसमा सार्वजनिक कार्यक्रममा पुगेकी शार्लेट डासनलाई पहिरन सम्हाल्नै हम्मेहम्मे परेको थियो। रियालिटी टिभी स्टारको चर्चामा आएको त्यो पुरानो फेसन प्रसंग।