‘महँगो कार’का शौखिन अमिर खान । यस्ता छन् उनको कार कलेक्शन


वलिउडका सवैभन्दा धनी अभिनेता मध्ये चौथो स्थानमा पर्छन्-आमिर खान। अरु अभिनेताको तुलनामा भिन्न अमिर, फिल्मको प्रसंगमा होस् वा कार कलेक्सन कै बिषयमा किन नहोस् अरु भन्दा भिन्न छन्। यी खान यस्ता कार चढ्छन्, जो भारतका एकाध व्यक्तीसँग मात्र छ।

उनको रोजाईको गाडी हो ‘मर्सिडीज वेन्ज एस ६००’। यसैमा यात्रा गर्न उनी बढी रुचाउँछन्। उनले यो कार त्यसवेला किनेका थिए, जतिवेला भारतमा दुईजना सँग मात्र यो मोडलको कार थियो। एकजना विजनेस टाइकुन मुकेश अम्वानी र अर्का पूर्व प्रधानमन्त्री मनमोहन सिंह। यो कारको मूल्य १० करोड भारु पर्ने गथ्र्यो। मर्सिडीज वेन्ज एस ६०० को खास विशेषता भनेको यो कार बम / बुलेट प्रुफ हो, जो उच्च सुरक्षा युक्त सवारी साधन मानिन्छ।

AAMIR KHAN’S BULLET PROOF CAR MERCEDES BENZ S600 । PRICE : RS 10 CRORE

Toyota Fortuner, AAMIR KHAN CAR COLLECTION । PRICE : RS 21.82 – 23.41 LAKH

AAMIR KHAN’s  ROLLS ROYCE GHOST PHANTOM । PRICE : RS. 3.11 CRORE

BMW 6 Series । Aamir Khan, Car Collection । PRICE : RS.1.12 – 1.75 CRORES

SUBSCRIBE 👉