उच्च पारिश्रमिकका कारण चर्चामा छन् यी सेलिब्रिटीहरु


नेपाली सिनेमाका केहि कलाकार तथा निर्देशकको चर्चा यतिबेला चुलिएको छ। उच्च पारिश्रमिकका कारण उनीहरुको चर्चा भएको हो। प्रदीप खड्का, अनमोल कसी, सम्राज्ञी राज्यलक्ष्मी शाह, बिपिन कार्की, नम्रता श्रेष्ठ, वर्षा राउत, राम बाबु गुरुङ्, निश्चल बस्नेत, दिपेन्द्र खनाल अहिले चर्चामा छन्। यसै बिषयमा तयार पारिएको भिडियो रिपोर्ट हेर्नुहोस्।

Video @ For See Network / you tube

SUBSCRIBE 👉