अचानक सर्प देखेपछि सनीलाई के भयो ? [भिडियो]


बलिउड अभिनेत्री सनी लियोनी यतिबेला आफ्नो प्रदर्शनोमुख फिल्म ‘तेरा इन्तजार’ को प्रचार प्रसारमा ब्यस्त रहेकीछिन्। उनी सोसल मिडियामा पनि उनि उतिक्कै सक्रिय छिन्। हरेक दिन केहि न केहि पोस्ट गरेकै हुन्छिन्। यसै क्रममा उनले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक भिडियो सेयर गरेकी छिन्। भिडियोमा उनको शरीरमा सर्प देखापर्छ। अचानक सर्प देखेपछि उनी सर्प सँग निकै डराउँछिन्, चिच्याउँछिन् र सर्प देखाउने मनिसलाई लखेटछिन्। खासमा त्यो भिडियो उनकै क्रु मेम्बरहरुले बनाएका हुन्। उनीहरुले नक्कली सर्प सनीलाई देखाएर तर्साउछन्। केहि साथीले भने भिडियो बनाइरहेको हुन्छ। निकै सेक्सी रुपमा देखिएकी सनी अत्तालिएर उठेको दृश्य रमाईलो छ। – तलको भिडियो हेर्नुहोस्।

My team played a prank on me on set!! @sunnyrajani @tomasmoucka mofos!!!!!!

A post shared by Sunny Leone (@sunnyleone) on

SUBSCRIBE 👉