आकर्षक पहिरनका कारण आकर्षणको केन्द्रमा नम्रता


म्युजिक भिडियोबाट कलाकारीता क्षेत्रमा प्रबेश गरेकी हुन् मोडल तथा नायिका न्रमता सापकोटा। चलचित्र ‘सिक्नेचर’बाट नेपाली सिने नगरीको यात्रा थालनी गरेकी नम्रताले यो चलचित्रमा सन्दिप क्षेत्रीसँग अन स्क्रिन रोमान्स गरेकी थिइन्। शुक्रबार साँझ युएर्इको अबुधाबीमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रममा उपस्थित अधिकांशको नजर नम्रताको पहिरनमा थियो। उनको पहिरनको चर्चा परिचर्चा पनि भयो। रातो गाँउन लगाएकी नम्रताको पहिरनले सबैको ध्यान खिच्यो। उनको यो आकर्षक पहिरन फेशन डिजाईनर सुष्मा थापाले डिजाईन गरेकी हुन्। हेर्नुहोस् केहि तस्विरहरु:

Namrata Sapkota

Namrata Sapkota

Namrata Sapkota

Namrata Sapkota

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.