‘तिम्रो रुपैमा हराउ कि…’ भन्दै झुल्किए गायक सुनिल गिरि [भिडियो]


नेपाली गीत संगीतमा छुट्टै पहिचान बनाएका गायक सुनिल गिरिको ‘तिम्रो आखैमा खेलुकी तिम्रो रुपैमा भुलुकी…..’ बोलको नयाँ गितको भिडियो रिलिज भएको छ। बुद्ध योन्जनको शब्दमा रहेको यो गीतलाई गायक सुनिल गीरीले नै संगीत भरेका छ। म्युजिक भिडियोलाई भुवन स्यान्बो तामाङले निर्देशन गरेका हुन्। अनिल मान्धरले छायांकन गरेको भिडियोमा नयन डिसि, मनिषा र साईनाले अभिनय गरेका छन्। उमंग म्युजिक प्राईभेट लिमिटेडले भिडियोलाई बजारमा ल्याएको हो। सुनिल गीरीको गीत ‘को होला त्यो मा सँग आँखा जुधाउने…’ बोलको गीत अझै दर्शक स्रोतामाझ लोकप्रिय छ।

SUBSCRIBE 👉