सरिता शाहीको गीतमा विनु र जिवनको रोमान्टिक मुड


गायीका सरिता शाहीको ‘मलाई फुल भन्नु पर्दैन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। भिडियोमा विनु शाक्य र जिवन भट्टराईको रोमान्टिक दृश्यहरु हेर्न सकिन्छ। चर्चित रचनाकार कुष्णहरि बरालको शब्द तथा सुरेश गैरेको संगीत रहेको गीतको भिडियोलाई सुवास प्रधानले निर्देशन गरेका हुन्। राम कुमार केसीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। भिडियोका कोरियोग्राफर सन्तोष राजबाहक हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉