नायक छोडेर निर्देशक माथि नायिकाको कर्के नजर ! [तस्विरहरु]

सबिर श्रेष्ठको निर्देशनमा निर्माणाधिन चलचित्र ‘बाँध मायाले’ को छायाँकन नवलपरासीमा भईरहेको छ। प्रेम कथामा बन्नलागेको चलचित्रमा आर्यन र श्रृष्टीको मुख्य भूमिका छ। यसै बीच छायाँकन सुरु भएको केही दिनमै चलचित्रको केहि तस्बिरहरु बाहिरिएका छन्। पहिलो सिक्वेन्सका दुई तस्विरमा चलचित्रका नायक नायिका संगै निर्देशक साविर श्रेष्ठ देखिएका छन्। जहाँ नायिका सृष्टिले निर्देशक सबिरलाई कर्के नजर लगाएकि छिन्। दोस्रो सिक्वेन्सको तस्विरमा चलचित्रका नायक नायिकालाई रोमान्टिक रमाईलो एक्सप्रेसनमा देख्न सकिन्छ। यी तस्विरहरुबाट के अनुमान लगाउन सकिन्छ भने प्रेम कथा माथि बनिरहेको यो चलचित्रको छायाँकन रमाईलो सँग भैरहेको छ। – तस्विरहरु हेर्नुहोस्।

Aryan Adhikari | Shristi Shrestha | Shabir Shrestha

नायक छोडेर निर्देशक माथि नायिकाको कर्के नजर

आर्यन र श्रृष्टीको रोमान्टिक मुड

Shristi Shrestha | Aryan Adhikari

Shristi Shrestha | Aryan Adhikari

SUBSCRIBE 👉