‘गोरे’को गीतमा दिलिप संग अनुको रोमान्स


मंसिर २९ बाट प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘गोरे’मा समाबेस रोमान्टिक गीत रिलीज गरिएको छ। चलचित्र रिलीज हुन् एक साता मात्र बाँकी रहँदा ‘आफु भन्दा’ बोलको गीत रिलिज गरिएको हो। चलचित्रको शिर्ष गीतमा दिलिप रायमाझि एक गाउँले भेषमा देखिएका छन् भने अर्को गीतमा फिल्मकी नायिका अनु संग रोमान्टिक मुडमा देखिएका छन्। गीतमा बिकाश चौधरी र जुना प्रसाइको स्वर र बिकाश चौधरीकै संगीत सुन्न सकिन्छ। रमेश कुमार राइको निर्देशन तथा सुर्य जिसिको निर्माणमा यो फिल्म तयार भएको हो।

SUBSCRIBE 👉