बैजनी रङ्गको ‘लाल पुर्जा’ – ट्रेलर हेर्नुहोस्


निगम श्रेष्ठ निर्देशित फिल्म ‘लाल पुर्जा’ प्रदर्शनको तयार भएको छ। राजधानीमा प्रेसमिट आयोजना गर्दै फिल्म निर्माण युनिटले ट्रेलर तथा गीत देखाएको छ। माघ ४ गते देखि प्रदर्शनमा आउने फिल्मको अलग शैलीमा बनाइएको दुई ट्रेलर कार्यक्रममा देखाईएको थियो। ट्रेलरमा सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायत फिचर छन्। यो फिल्मले जग्गा का कारण दाजुभाइको झगडा तथा भौतिकवाद र अध्यात्मवादको लडाइलाई चित्रण गर्छ। – ट्रेलर हेर्नुहोस्

Nepali Movie LALPURJA Trailer | Saugat Malla, Menuka Pradhan, Bipin Karki, Harihar Sharma

SUBSCRIBE 👉