Tag - Nepali Movie Trailer

माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’को टिजर हेर्नुहोस्

यार्सा फिल्म्सको प्रस्तुतिमा यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर रिलिज भएको छ। आमाको अनुपस्थितिमा बुबा र छोरीको इमोस्नल सम्बन्धको कथा...

‘आ बाट आमा’को मर्मस्पर्शी टिजर

‘आ बाट आमा’को टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन्।

नेपालीको जवानी अष्ट्रेलियामा लगानी – अष्ट्रेलिया पुगेका युवाहरुको सपना

नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई उजागर गर्ने फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ। शोभित बस्नेतको निर्देशनमा निर्माण भएको यो फिल्म...

अभिमन्यु : च्याप्टर १ को हिन्दी भर्सनमा टिजर रिलिज

अभिमन्यु : च्याप्टर १ निर्माण पक्षले भारतसहित ओभरसिज मार्केटलाई लक्षित गर्दै हिन्दी भर्सनको टिजर रिलिज गरेको छ। यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा नेपाल...

डकुड्रामा ‘मौन’ को टिजर रिलिज, रोकिएका शो पुनः सञ्चालन गर्दै निर्देशक

रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’ को टिजर रिलिज गरिएको छ। १ मिनेट १४ सेकेण्ड लामो टिजर भिडियो आमा छोरीको भावनात्मक कथा केन्द्रित छ।

‘मुगलान’ टिजर: आर्थिक अभाव झेलेका युवाको संघर्ष

रिहान प्रोडक्सनको ब्यानरमा बनेको प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म ‘मुगलान’ ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्ने देखिन्छ।...

अन्तरजातीय प्रेमकथामा ‘सोल्टिनी’को मर्मस्पर्शी ट्रेलर

परीक्षा र प्रकाशको प्रेमकथामा चलचित्र ‘सोल्टिनी’को ट्रेलरले अन्तरजातीय प्रेममा देखा पर्ने सामाजिक विभेद, समुदायबिचको असमानता र त्यसले निम्त्याउने सङ्घर्षपूर्ण...

तक्मेबुढाको त्रिकोणात्मक प्रेम कथामा धिरज, मिरुना र दिया

तक्मेबुढा (विल्सन विक्रम राई)ले कमेडीशैलीको फिल्म भन्दा फरक मौलिक प्रेमकथामा फिल्म निर्माण गरेका छन्। कार्तिक ७ गतेबाट प्रदर्शनमा आउन लागेको उनको फिल्म...

तिन श्रीमतीहरुका साथ देखिए हरिवंश आचार्य उर्फ हरि बहादुर !

नेपाली टेलिभिजनमा निकै लोकप्रिय बनेको पात्रको जीवनमा आउने हास्यपूर्ण उतारचढावलाई ट्रेलरमा समेटिएको छ। साथै, यसले देशको वर्तमान राजनीतिक अवस्था र युवा पुस्ताले...

‘माइतीघर’को पावरफूल ट्रेलर: त्रिकोणात्मक प्रेम, द्वन्द्व र कमेडी

त्रिकोणात्मक प्रेम सम्बन्ध, पारिवारिक तथा सामाजिक अवरोधलाई मुख्य विषय बनाइएको नेपाली फिल्म ‘माइतीघर’ को ट्रेलरले फिल्ममा हास्य र भावनात्मक दुवै पक्षलाई...

ट्राभल लभस्टोरीको कथा रहेको फिल्म ‘लण्डन टु पेरिस’

डेब्यू नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र डेब्यू नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम र द्वन्द्व। साम्राज्ञीबाट धोका पाएपछि गरिमासँग प्रेम !

भजन शिरोमणिको वायोपिक फिल्म ‘आचार्य’ पुन: प्रर्दशन हुने

१३ बर्ष अघिनै रिलिज गरिएको फिल्मलाई भक्तराज आचार्य प्रति श्रद्धाञ्जली भन्दै सिल्क रोड पिक्चर्सले फिल्मको पुन : प्रर्दशन गर्न लागेको हो। फिल्ममा भक्तराजको निधन...

मिरुना संग बिवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त

मगर संस्कृति र संस्कारलाई देखाउने फिल्म 'घरज्वाइँ' मा दयाहाङ राईलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको छ। मिरुनालाई विवाह गर्न उनले घरज्वाइँ बस्नु पर्ने शर्त...