गायक प्रमोद खरेलको नयाँ म्युजिक भिडियो ‘तिम्रो लागी’


पछिल्लो समय चर्चामा रहेको ‘झुम्कावाली’, ‘लाइदेउन माया’ जस्ता डान्सिङ गीतका लोकप्रिय गायक प्रमोद खरेलको ‘तिम्रो लागी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। गीतमा राजेन्द्र पुरीको शब्द र दिपक शर्माको संगित सुन्न सकिन्छ। आशा खड्का, विपेष घिमिरे र अमन श्रेष्ठले अभिनय गरेको भिडियो मुकेश हुमागाईले खिचेका हुन्। बविता श्रेष्ठले निर्देशन गरेकी म्यूजिक भिडियोलाई अविनास डिसीले सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉