गायिका ईन्दिरा जोशीको बिल्कुलै नयाँ पप गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। अमेरिका निवासी गीतकार अम्बिका गुरुङका रोमान्टिक शब्दहरुको उक्त गीतमा संगीतकार महेश ज्ञवालीको कर्णप्रिय संगीत समावेश छ। शैलेन्द्र बाबु प्रधानद्वारा संगीत संयोजन गरिएको उक्त गीत रेबल स्टुडियोमा रेकर्ड गरिएको हो। अमेरिकाका आकर्षक लोकेशनमा छायांकन गरिएको उक्त भिडियोको निर्देशन अमेरिकामा नै रहेका अनिशा के क्षेत्रीले गरेकी हुन्। भिडियोमा दीप गुरुङ तथा सुनिक्षा मैनालीले अभिनय गरेका छन्। सुशिल न्यौपानेद्वारा सम्पादन गरिएको उक्त भिडियोलाई टकिज प्रो र रचना पाण्डे जाफरले छायांकन गरेका हुन्। मधु ज्ञवालीको संयोजनमा तयार पारिएको उक्त भिडियोलाई एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
होम » गीत / संगीत » अम्बिकाको शब्दमा ईन्दिरा जोशीको नयाँ पप गीत
GLAMOUR NEPAL SHORTS
Kriti Mainali’s Fashion Journey From Nepal to Milan @kriti.clothing
Thousands Gather in Dubai as Nepathya Brings the Sounds of Home | Nepathya Live in Dubai
Miss Universe Nepal 2026 Crowning Moment ❤️
Deepak Ghimire Returns to New York Runway After 10 Years | Glamour Nepal
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
सम्बन्धित पोस्टहरु
म्याग्लुङमा प्रमोद, प्रकाश र बब्लुको सांगीतिक जमघट, मध्यरातसम्म चल्यो कन्सर्ट
प्रमोद खरेल, प्रकाश सपूत र देबेन्द्र बब्लुको लाइभ प्रस्तुतिले तेह्रथुमको म्याग्लुङ संगीतमय बन्यो। मध्यरातसम्म चलेको कन्सर्टमा १० हजारभन्दा बढी दर्शक सहभागी...
कुमा सागरको आफ्नै सहरमा पहिलो सांगीतिक प्रस्तुति, साथमा मुक्ति एण्ड रिभाइभल र निभाः डंगोल एण्ड चबाही दबु
कुमा सागर एण्ड द ख्वपः ब्यान्ड आफ्नै सहरका दर्शकमाझ गुञ्जिने भएका छन्। मङ्सिर १२ गते सल्लाघारीमा हुने ‘म्युजिक जात्रा–ख्वपः’ले लाइभ संगीत, स्थानीय संस्कृति र...
गुञ्जिए ९० दशकका गीत, धरानको सांगीतिक साँझमा गीतसँगै कलाकारको योगदानलाई सम्मान
धरानमा आयोजित ‘नाइन्टिज धरान लाइभ कन्सर्ट’ले दर्शकलाई पुराना सांगीतिक सम्झनामा फर्कायो। चार कलाकारको प्रस्तुति, सञ्जीव लामाको सम्मान र मनोज मोतेसँगको संयुक्त...
पूर्वी रुकुमको सौन्दर्यमा प्रेम र वियोगको कथा, शान्तिश्री र रबिनको ‘पिर मनैमा’
पूर्वी रुकुमको प्राकृतिक सौन्दर्यलाई प्रेम र बिछोडको कथासँग जोडिएको म्युजिकल फिल्म ‘पिर मनैमा’ सार्वजनिक भएको छ। शान्तिश्री परियार र रबिन भुसालको स्वर रहेको...
प्रकाश सपुत, प्रमोद खरेल र देवेन्द्र बब्लु एकसाथ देश दौडाहामा, १३ सहरमा ‘सुरताल म्युजिकल टुर’
प्रकाश सपुत, प्रमोद खरेल र देवेन्द्र बब्लु आ-आफ्ना ब्याण्डसहित १३ सहरको सांगीतिक यात्रामा निस्कँदैछन्। असोज १० गते हिलेबाट सुरु हुने टुरको आम्दानीको एक हिस्सा...
धरानमा फेरि गुञ्जिनेछन् ९० को दशकका गीतहरु
धरानमा ९० को दशकका लोकप्रिय गीत फेरि प्रत्यक्ष गुञ्जिने भएका छन्। असोज १० गते चार कलाकार एउटै मञ्चमा आउँदैछन्।
युरोप टुरमा मंगोलियन हार्ट, चार देशमा कन्सर्ट सँगै रसुवा बाढीपीडितलाई सहयोग
सन् १९९२ मा स्थापना भएको मंगोलियन हार्टले पहिलोपटक चार युरोपेली देशमा लाइभ प्रस्तुति दिने भएको छ। राजु लामासहितको आठ सदस्यीय टोलीले टुरबाट प्राप्त रकमको केही...
पुराना सम्झना जगाउँदै डेनमार्कमा नवीन के भट्टराईको लाइभ प्रस्तुति
नवीन के भट्टराईले Atripta Band सहित डेनमार्कमा ‘Sanjha Pakha Live’ प्रस्तुति दिएका छन्। कोपेनहेगन नजिक आयोजित सांगीतिक कार्यक्रममा उनका चर्चित गीत र नेपाली...









