संगीत निर्देशक संघमा लक्ष्मण


nepali-music-directors
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल संगीत निर्देशक संघको हालै सम्पन्न साधारणसभाले लक्ष्मण शेषको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। संघको उपाध्यक्षमा शान्तिराम राई र आलोकश्री तथा महासचिवमा महेश खड्का चुनिएका छन्। त्यस्तै सचिवमा चेतन सापकोटा र कोषाध्यक्षमा हरि लम्साल रहेका छन्। संघको सदस्यमा सुनिल मास्के, मिलन मोक्तान, पारस मुकारुङ, बसन्त सापकोटा र शशी रावल रहेका छन्।

SUBSCRIBE 👉