फिल्म ‘जो भी करवालो’मा बलिउड नायिका सोहा अली खानले विकिनी लगाउँदा उनी निकै चर्चित बनेकी थिईन्। अहिले पुनः उनी बिकिनी लगाएर बलिउडमा चर्चित बनेकी छन्। तर अहिले उनी फिल्ममा होइन, फेसन म्यागाजिन माक्सिमको आवरणमा बिकिनी फोटोसुट गराएर चर्चित बनेकी हुन्।
जुन संस्करणको पत्रिकामा उनले बोल्ड किसिमको बिकिनी गर्लका रुपमा आफुलाई प्रस्तुत गरेकी छन् । तस्वीरमा उनले कालो स्वीमसुट लगाएकी छन् भने कालै रंगको ज्वेलरी पनि लगाएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार यो तस्वीर सोहाको करियरकै सबैभन्दा हट र बोल्ड तस्वीर हो। सोहा बलिउड नायक सैफ अली खानकी बहिनी हुन्।
होम » फिल्मी न्युज / गसिप » माक्सिममा हट सोहा
GLAMOUR NEPAL SHORTS
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
Paul Shah Brings Relief to Flood Victims in Nuwakot ❤️ #nepalflood #paulshah
They Just Wanted to See Rajesh Hamal ❤️ & then This Happens #rajeshhamal #kids
RABINDRA DHANT WINS Road to UFC Season 5 bantamweight semifinal
Dear Kavya Nepali Movie | Upasana Singh Thakuri & Debut Actor Bikky Samsher Khadka
MMA Debut Victory! Sushmita Thapa Magar Wins in India #NepalMMA #NepaliFighter #shorts
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
‘Elephants in the Fog’ले बक्सअफिसमा देखायो सम्भावना, निर्देशक भन्छन-‘फेस्टिभल सिनेमा चल्दैन भन्ने धारणा गलत’
कान्समा जुरी च्वाइस अवार्ड जितिसकेको ‘तिनीहरू : Elephants in the Fog’ले घरेलु प्रदर्शनको सुरुवाती दिनमै सकारात्मक वर्ड अफ माउथ र राम्रो दर्शक उपस्थिति पाएको छ।
‘पेन्सन पट्टा’को ट्रेलरपछि फिल्म निर्माण टिमलाई भारतीय दूतावासको मिलिटरी पेन्सन शाखाले किन बोलायो?
‘पेन्सन पट्टा’को निर्माण टोली वास्तविक पेन्सन पट्टा जारी हुने भारतीय दूतावासस्थित मिलिटरी पेन्सन शाखामा पुगेको छ। भेटपछि निर्देशक तथा अभिनेता गुरुङले चलचित्रको...
छोरीको इच्छाविपरीत विवाहपछि के हुन्छ? ‘अक्षरा’को ट्रेलरमा मार्मिक कथा
फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक भएको छ। सुशील सिटौला र न्यान्सी खड्का अभिनीत फिल्मले छोरीको इच्छाविपरीत गरिने विवाह र त्यसबाट उत्पन्न पारिवारिक तथा सामाजिक...
राजु श्रेष्ठको निर्देशनमा ‘कंगाल करोडपति’, मुकुनसहित यी कलाकारहरु हुनेछन् मुख्य भूमिकामा
राजु श्रेष्ठ निर्देशित ‘कंगाल करोडपति’को कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। फिल्म भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ।
‘पार्वती’ हेरेर भावुक बने दर्शक, सकारात्मक प्रतिक्रियाले बदलियो बक्स अफिस यात्रा
सुरुवाती व्यापारिक सुस्तता र बाढीपहिरोको असरपछि ‘पार्वती’ले तेस्रो दिनदेखि दर्शकको बलियो साथ पाएको छ। सकारात्मक माउथ पब्लिसिटीसँगै फिल्मको शो संख्या देशभर ११०...
‘रत्यौली’को छायांकन सुरु, काठमाडौंपछि दोलखाको जिरी पुग्दै टिम
मुस्कान ढकाल निर्देशित फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ। काठमाडौंमा दुई दिन छायांकन गरेपछि टिम एक महिनाका लागि दोलखाको जिरी जानेछ।
लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट
निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि...
पेन्सनको कागजबाट खुल्दै पारिवारिक विगत, ‘पेन्सन पट्टा’ ट्रेलरमा दयाहाङको भावनात्मक यात्रा
दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको सट्टा पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुन्छ दयाहाङ राईको पात्रको एउटा भावनात्मक खोज। माओत्से गुरुङ निर्देशित ‘पेन्सन...


