वैदेशिक रोजगारको प्रभाव ‘लाएको माया…’ मार्मिक म्युजिक भिडियो

वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको म्युजिक भिडियो रिलिज भएको छ। सत्य घटनामा आधारित भनिएको म्युजिक भिडियोले वैदेशिक रोजगारी जाने श्रीमान् तथा श्रीमतीको पीडा तथा समस्यालाई चित्रण गरेको छ। म्युजिक भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन्। ‘लाएको माया…’


वैदेशिक रोजगारीले निम्त्याउने पारिवारिक विचलनलाई चित्रण गरिएको म्युजिक भिडियो रिलिज भएको छ। सत्य घटनामा आधारित भनिएको म्युजिक भिडियोले वैदेशिक रोजगारी जाने श्रीमान् तथा श्रीमतीको पीडा तथा समस्यालाई चित्रण गरेको छ। म्युजिक भिडियोमा सहिन प्रजापति, अनुष्का अधिकारी तथा प्रतिक मुडवरीले अभिनय गरेका छन्। ‘लाएको माया…’ बोलको गीतमा हिमाल श्रेष्ठको स्वर, नवक्रान्ति ब्याण्डका मनिष गोदारको शब्द तथा संगीत र रप्रवीण श्रेष्ठको संगीत संयोजन सुन्न सकिन्छ। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉