WATCH ONLINE FULL NEPALI MOVIE JATRA : दर्शकहरु औधी मन पराएको फिल्म ‘जात्रा’ अनलाईन रिलिज भएको छ। यो फिल्मलाई निर्माण पक्षले युट्युबमा रिलिज नगर्ने भनेका थिय, तर अन्तत फिल्म युट्युबमा रिलिज गरिएको छ। डार्क कमेडी फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ। कलाकार समेत रहेका रबिन्द्र सिंह बानियाँ फिल्मको कार्यकारी निर्माता समेत हुन्। फिल्ममा उनिसंगै बिपिन कार्की, रबिन्द्र झा, बर्षा राउत, प्रकास घिमिरे लगायतको अभिनय छ। हेर्नुहोस् पुरा फिल्म – जात्रा। * YouTube channel Highlights Nepal Pvt allowed to Embed this video to websites.
होम » फिल्मी न्युज / गसिप » नेपाली फिल्म ‘जात्रा’ अनलाईनमा हेर्नुहोस्
GLAMOUR NEPAL SHORTS
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
Paul Shah Brings Relief to Flood Victims in Nuwakot ❤️ #nepalflood #paulshah
They Just Wanted to See Rajesh Hamal ❤️ & then This Happens #rajeshhamal #kids
RABINDRA DHANT WINS Road to UFC Season 5 bantamweight semifinal
Dear Kavya Nepali Movie | Upasana Singh Thakuri & Debut Actor Bikky Samsher Khadka
MMA Debut Victory! Sushmita Thapa Magar Wins in India #NepalMMA #NepaliFighter #shorts
Nepal cricket star Karan KC's The Lete Gaun Resort, Mustang
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
राजु श्रेष्ठको निर्देशनमा ‘कंगाल करोडपति’, मुकुनसहित यी कलाकारहरु हुनेछन् मुख्य भूमिकामा
राजु श्रेष्ठ निर्देशित ‘कंगाल करोडपति’को कमलादीस्थित गणेशस्थानमा शुभ-मुहूर्त गरिएको छ। फिल्म भदौ २९ गतेदेखि छायांकनमा जाने तयारीमा छ।
‘पार्वती’ हेरेर भावुक बने दर्शक, सकारात्मक प्रतिक्रियाले बदलियो बक्स अफिस यात्रा
सुरुवाती व्यापारिक सुस्तता र बाढीपहिरोको असरपछि ‘पार्वती’ले तेस्रो दिनदेखि दर्शकको बलियो साथ पाएको छ। सकारात्मक माउथ पब्लिसिटीसँगै फिल्मको शो संख्या देशभर ११०...
‘रत्यौली’को छायांकन सुरु, काठमाडौंपछि दोलखाको जिरी पुग्दै टिम
मुस्कान ढकाल निर्देशित फिल्म ‘रत्यौली’को छायांकन सुरु भएको छ। काठमाडौंमा दुई दिन छायांकन गरेपछि टिम एक महिनाका लागि दोलखाको जिरी जानेछ।
लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट
निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि...
पेन्सनको कागजबाट खुल्दै पारिवारिक विगत, ‘पेन्सन पट्टा’ ट्रेलरमा दयाहाङको भावनात्मक यात्रा
दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको सट्टा पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुन्छ दयाहाङ राईको पात्रको एउटा भावनात्मक खोज। माओत्से गुरुङ निर्देशित ‘पेन्सन...
दार्जिलिङ–सिक्किममा रोमान्टिक बने पारस र दिव्या, ‘बेहुली’को ‘म भइनँ भने’ बोलको गीत रिलिज
भदौ २६ गते रिलिज हुने ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक भएको छ। दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी...
प्रदीप खड्का र सनिशा भट्टराई स्टारर ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु
निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु भएको छ। ४५ दिने सेड्युलमा बन्ने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल केसी र जसिता गुरुङ, निर्देशनमा सुयोग गुरुङ
सिनेमा आर्टले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसी, जसिता गुरुङ र निर्देशक सुयोग गुरुङसँग सम्झौता गरेको छ। फिल्मको शीर्षक र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।

