अलिशा राईले कस्लाई दीईन आफ्नो ‘रुपको झट्का’?


अलिशा राई अभिनित बिमल गौतमको ‘रुपको झड्का’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ। गायक कै संगीत रहेको गीतको शब्दहरु गायकले प्रकाश श्रेष्ठ संग मिलेर तयार पारेका हुन्। एलिसालाई अभिनयमा कोरियोग्राफर गम्भिर बिष्टले साथ दिएका छन्नृ भने नृत्यमा उनीहरुलाई ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले सघाएका छन्। नवराज उप्रेतीले खिचेको भिडियोको निर्देशन गम्भिर आफैँले गरेका हुन्। ‘युवा पुस्ताले बोली चालीमा प्रयोग गर्ने भाषालाई गीतको शब्दमा समावेश गरिनुका साथै संगीतमा लोकपन र आधुनिताको फ्युजन छ। गायक गौतम भन्छन्, ‘फाष्ट बीटको डान्सिङ नम्बर भएकोले युवाहरुलाई विशेषतः यो गीतले आकर्षण गर्छ भन्ने लागेको छ।’

SUBSCRIBE 👉