अनमोल, प्रदिप र गर्लफ्रेण्डको बारेमा मिडियामाझ बोले सलोन


नायक अनमोल केसी र प्रदिपको स्टारडममा सलोनको धारणा। प्रदिप खड्कासँग काम गर्ने इच्छा। गर्लफ्रेण्ड बारे मिडियामाझ पहिलो पटक सलोन! प्रदिप खड्का सँग काम गर्ने इच्छा जाहेर गर्दै गर्लफ्रेण्ड बारे मिडिया माझ पहिलो पटक सलोन बस्नेतले मुख खोलेका छन्। यतिबेला नलाई फिल्मी नगरिका हट केक अनमोल केसी र प्रदिप खड्काको स्टारडमको बारेमा समेत सलोनले आफ्नो धारणा प्रस्तुत गरेका छन्। भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉