दर्शकहरुको रोजाईमा कमेडी फ्लेबरको ‘हुर्रे’


Keki Adhikari Glamour Nepal Kamal Shrestha

कमेडी फ्लेबरमा प्रस्तुत गरिएको फिल्म ‘हुर्रे’ले दर्शकलाई दिनानुदिन हलमा तानिरहेको छ। गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हेर्न हलमा दर्शक आउने क्रम बढिरहेको फिल्म हल सञ्चालकहरुले भनाई छ। फिल्मका निर्माता सोनाम लामाका अनुसार क्यु एफ एक्सका सिनेमा हलमा शनिबारबाट फिल्मको दुई शो थपिएको छ भने बिजी मलस्थित बि एस आर लगायत अन्य मल्टिप्लेक्समा पनि शो थपिने क्रम बढेको छ।

पशुपति क्षेत्रमा फुल बोच्ने एक युवतीको कथामा आधारित फिल्ममा केकी अधकारी, अुनप बिक्रम शाही, बिजय बराल, राजाराम पौडेल, अँकित खड्का, प्रकाश घिमिरे, संगीता नापितको अभिनय छ। फिल्मका लेखक तथा निर्देशक यम थापा हुन्।

‘हुर्रे’ को ट्रेलर हेर्नुहोस्

‘हुर्रे’ को २ गीतहरु हेर्नुहोस्


SUBSCRIBE 👉