सम्राज्ञी सँग आकाशको रोमान्टिक पल – ‘तिमि सँग’ टाईटल गीत

यसअघि सार्बजनिक भईसकेको ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्मको प्रदर्शन मिती नजिकिदै गर्दा यो गीतले चलचित्रलाई झन् उर्जा थप्ने निर्माण पक्षको विश्वास छ। साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन यो फिल्मका मुख्य कलाकार हुन्। निर्देशक शिशिर राणा पनि मुख्य भूमिकामा छन्।


Samragyee RL Shah & Aakash Shrestha

२३ चैतमा रिलिज हुने फिल्म ‘तिमी सँग’ को राजधानीमा एक कार्यक्रमका बिच शिर्ष गीत ‘पाईला बनु छाँया बनु तिमी सँग…’ रिलिज गरिएको छ। यो गीतमा लेखु सहयात्रीको शब्द र राहुल मुखर्जीको संगीत छ। शिशिर खातीको कोरियोग्राफी रहेको गीतमा मधुरा भट्टचार्य र राहुल मुखर्जीको आवाज रहेको छ।

यो फिल्मको यसअघि सार्बजनिक भईसकेको ट्रेलर र गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ। फिल्मको प्रदर्शन मिती नजिकिदै गर्दा यो गीतले चलचित्रलाई झन् उर्जा थप्ने निर्माण पक्षको विश्वास छ। साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन यो फिल्मका मुख्य कलाकार हुन्। निर्देशक शिशिर राणा पनि मुख्य भूमिकामा छन्। फिल्मको कथा तथा निर्माण पनि निर्देशक राणाकै हो।

SUBSCRIBE 👉